तरासिन

Romanized: taraasina, taraasin, tarasin, taraashina

एकाएक आएको आवाजबाट झसङ्ग हुनु; छलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
एकाएक आएको आवाजबाट झसङ्ग हुनु; छलिनु।
२.
भूतप्रेत आदिबाट डराउनु।

सम्बन्धित शब्दहरू