तराइली
Romanized: taraaili, taraailee, tarailee, tarailii
तराईमा बस्ने; तराईवासी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [तराई+ली]
१.
तराईमा बस्ने; तराईवासी ।
२.
(नाम)
तराईको बासिन्दा।