तराइनो

Romanized: taraaino, taraino

कपासलाई बटारेर सानो मुठा बनाउन प्रयोग हुने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कपासलाई बटारेर सानो मुठा बनाउन प्रयोग हुने साधन।
२.
लोहोरीवाला पिर्का।

सम्बन्धित शब्दहरू