लटाइनो
Romanized: lataaino, lataino
लाटोजस्तो; लाटो खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लाटोजस्तो; लाटो खालको।
२.
स्वादहीन; बेस्वादको।