डाइनो
Romanized: daaino, daino
डाइनो (daaino) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
डाइनो(१)
(नाम)
१..
भिजाउँदा बोक्रा नछुट्टिने सिँबी, बोडी, भटमास, मास आदि।
२..
मकै आदिको ठेट्नो; अटेर्नो।
३..
रानु भई नसकेको पोथी मौरी आदि; रानुमौरीको पूर्वरूप; रानी मौरीभन्दा तल्लो दर्जाको कुनै पनि पोथी मौरी।
डाइनो(२)
(विशेषण)
1.
नसुमरिएको (बोको, साँढे आदि)।
डाइनो(३)
(नाम)
1.
भाले मौरी; डाँठ मौरी।
डाइनो(४)
(विशेषण)
1.
अर्काको रिस गर्ने; ईर्ष्या गर्ने; इर्स्यालु।