डाइन
Romanized: daaina, daain, dain, daina
अरूलाई हानि गर्ने मन्त्रको जानकारी राख्ने स्त्री; बोक्सी; डाइनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अरूलाई हानि गर्ने मन्त्रको जानकारी राख्ने स्त्री; बोक्सी; डाइनी।