डाइनु

Romanized: daainu, dainu

मकै आदिको ठेट्नु; अटेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मकै आदिको ठेट्नु; अटेर्नु।
२.
रानु भइनसकेका पोथी मौरी आदि; रानु मौरीको पूर्वरूप।

सम्बन्धित शब्दहरू