डाइस
Romanized: daaisa, daais, dais, daaisha
त्यस्तै छ ओटा गोटीहरू हल्लाएर खेलिने एक प्रकारको जुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
त्यस्तै छ ओटा गोटीहरू हल्लाएर खेलिने एक प्रकारको जुवा।
२.
१ झन्डी, पाना, इँटा, चिँडिया र भोटेका छाप भएका चारपाटे गोटी।