तराइ

Romanized: taraai, tarai

नदीनाला आदि तर्ने वा तार्ने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ तर्/तार् (+आइ)]

१.
नदीनाला आदि तर्ने वा तार्ने क्रिया वा प्रक्रिया।
२.
आँखा तर्ने भाव, क्रिया वा प्रक्रिया; कर्काइ।
३.
छाला तर्ने क्रिया वा प्रक्रिया।
४.
घिउतेलमा तरकारी भुट्ने क्रियाप्रक्रिया।

सम्बन्धित शब्दहरू