तराजु
Romanized: taraaju, taraju
फलामे डन्डीमा दुईतिर सालीले अड्काई जोडिएका पातामा एकातिर ढक र अर्कातिर माल राखी तौलने यन्त्रविशेष; तुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
फलामे डन्डीमा दुईतिर सालीले अड्काई जोडिएका पातामा एकातिर ढक र अर्कातिर माल राखी तौलने यन्त्रविशेष; तुलो।