तराना
Romanized: taraanaa, taraana, taranaa, taraan
मनमा खेल्ने एकोहोरो धुन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी तरान]
१.
मनमा खेल्ने एकोहोरो धुन ।
२.
सङ्गीतको स्वर साधना गर्दा 'तुम तानानाना' आदि शब्दको गायन वा राग अलापाइ।