तरान

Romanized: taraana, taraan, taran, tarana

बिरामी निको भएपछि बिस्तारै बढेर आउने भित्री तागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत त्राण]

१.
बिरामी निको भएपछि बिस्तारै बढेर आउने भित्री तागत।
२.
ग्लानि हटाउने शक्ति वा बल।

सम्बन्धित शब्दहरू