राना
Romanized: raanaa, raana, ranaa, raan
राना (raanaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
राना(१)
(नाम)
१..
कुम्हाल जातिको एक थर।
२..
थारू जातिको एक थर।
३..
मगरको एक थर।
४..
हे. राणा।
राना(२)
(नाम)
1.
आँखाको नानी।