रानारुनी
Romanized: raanaaruni, raanaruni, ranaaruni, raanaarunee
अलि अलि बाँकी रहेको अवशेष; त्यान्द्रातुन्द्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अलि अलि बाँकी रहेको अवशेष; त्यान्द्रातुन्द्री।
२.
सानो साँझको वा भुकभुके बिहानीको धमिलो प्रकाश।