मारुनी

Romanized: maaruni, maarunee, marunee, marunii

आइमाईको भेषमा नाच्ने र गाउने व्यक्ति; नचुवी; नटुवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मारु+नी]

1
आइमाईको भेषमा नाच्ने र गाउने व्यक्ति; नचुवी; नटुवी।

सम्बन्धित शब्दहरू