तरास्नु
Romanized: taraasnu, taraashnu, tarashnu, tarasnu
तरास्नु (taraasnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
तरास्नु(१)
(प्रेरणार्थक क्रिया)
1.
डर देखाउनु; भयभीत पार्नु।
तरास्नु(२)
(सकर्मक क्रिया)
१..
कसैको चरित्र सुधार्नु।
२..
काठ चिल्याउनु; रन्दा लगाउनु।
३..
काठमा छिनो प्रयोग गरेर गाँठागुँठी साफ गर्नु।