सुकुमेल

Romanized: sukumel, shukumela, shukumel, sukumela

सर्वजाका जस्ता लाम्चा पात हुने र सेतो सानो अलैंचीजस्तो फल फल्ने एक जातको बोट वा आयुर्वेदका अनुसार शिर, हृदय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सूक्ष्मैला]

1
सर्वजाका जस्ता लाम्चा पात हुने र सेतो सानो अलैंचीजस्तो फल फल्ने एक जातको बोट वा आयुर्वेदका अनुसार शिर, हृदय र मूत्राशयको रोगलाई हित गर्ने त्यसैको फल; सानो अलैंची।

सम्बन्धित शब्दहरू