सुकुमबासी

Romanized: sukumabaasi, shukumabaasi, sukumabaasee, sukumabaashi

सुकुमबास भएको; घरबार, जायजेथा केही पनि नभएको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सुकुमबास भएको; घरबार, जायजेथा केही पनि नभएको (व्यक्ति)।
२.
(नाम) घरजग्गा नभएको रैती; घरवाससम्म भएको तर खेती नभएको रैती।

सम्बन्धित शब्दहरू