कुमबलो

Romanized: kumabalo

घर कटेराका छानामा दुवै कुमगारोमाथि राखिने बलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घर कटेराका छानामा दुवै कुमगारोमाथि राखिने बलो।
२.
छेउको र बिचको बलाका बिचमा रहने बलो।

सम्बन्धित शब्दहरू