कुङ्कुमपाती
Romanized: kungkumapaati, kungkumapati, kunkumapaati, kungkumapaatee
पिपलका आकारको पात हुने र घण्टाका आकारको रातो फूल फुल्ने, ढुङ्गाको कापमा उम्रने एक बुटी; तृणकुङ्कुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पिपलका आकारको पात हुने र घण्टाका आकारको रातो फूल फुल्ने, ढुङ्गाको कापमा उम्रने एक बुटी; तृणकुङ्कुम।