कुमठेलो
Romanized: kumathelo
दुईपाखे घरको छानामुनि बलो अड्याइने काठ वा टेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुईपाखे घरको छानामुनि बलो अड्याइने काठ वा टेको।
२.
कुलो खनाउने नाइकेको वारिस।