ठेलो

Romanized: thelo

ठेलो (thelo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ठेलो(१)

(नाम [ठेल्+ओ])
1.
हतियार धेरै चलाएर काम गर्दा हातगोडामा उठ्ने छालाको साह्रो डल्लो।

ठेलो(२)

(नाम)
1.
ढोकाको चौकोसमा जमिनपट्टि रहने तेर्सो काठ।

सम्बन्धित शब्दहरू