ठेल
Romanized: thel, thela
बाढीको पानी पाखातर्फ आउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ठेल्+अ]
१.
बाढीको पानी पाखातर्फ आउने काम।
२.
घचेटाइ।