ठेल्नु

Romanized: thelnu

घिसार्न वा गुडाउन हुने कुनै वस्तुलाई घचेट्नु; पेल्नु; धकेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत टल+नु]

१.
घिसार्न वा गुडाउन हुने कुनै वस्तुलाई घचेट्नु; पेल्नु; धकेल्नु।
२.
कुनै वस्तुलाई भाँडामा खाँद्नु; साँघुरो ठाउँमा कोच्नु।
३.
अरूलाई ठटाउनका निम्ति धक्का दिनु; अँचेट्नु; थिच्नु।

सम्बन्धित शब्दहरू