जुठेल्नो

Romanized: juthelno

जुठो फाल्ने गरिएको ठाउँ; जुठा भाँडा मस्काउने वा माझ्ने ठाउँ; रछान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
जुठो फाल्ने गरिएको ठाउँ; जुठा भाँडा मस्काउने वा माझ्ने ठाउँ; रछान।

सम्बन्धित शब्दहरू