डँडाल्नो
Romanized: damdaalno, dandaalno, dandalno, damdalno
डँडाल्नो (damdaalno) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
डँडाल्नो(१)
(नाम [संस्कृत तण्डुल])
1.
ढुटो चालेर बाँकी रहेको खस्रो भुस।
डँडाल्नो(२)
(नाम [संस्कृत दण्ड])
1.
काँधदेखि मुनि कम्मरसम्मको शरीरको पछिल्लो भाग; पिठिउँ; ढाड।