डँडारो

Romanized: damdaaro, dandaaro, dandaro, damdaro

खनजोत गर्दा बिचमा छुटेको सानो अंश; रहाँटो; राँटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खनजोत गर्दा बिचमा छुटेको सानो अंश; रहाँटो; राँटो।

सम्बन्धित शब्दहरू