डँडाल्नी

Romanized: damdaalni, dandaalni, dandalni, damdaalnee

झ्यालको कोटालमाथितिर हालिने काठ वा फलामको तेर्सो डन्डी; डँडाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [डन्डी]

1
झ्यालको कोटालमाथितिर हालिने काठ वा फलामको तेर्सो डन्डी; डँडाली।

सम्बन्धित शब्दहरू