ठेलागाडी

Romanized: thelaagaadi, thelaagadi, thelagaadi, thelaagaadee

ठेलेर वा घचेटेर चलाइने, मालसामान बोक्ने चक्कागाडी; लिकमा ठेलेर चलाइने सानो गाडी; ठेला; ठेलगाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ठेला+गाडी]

1
ठेलेर वा घचेटेर चलाइने, मालसामान बोक्ने चक्कागाडी; लिकमा ठेलेर चलाइने सानो गाडी; ठेला; ठेलगाडी।

सम्बन्धित शब्दहरू