ठेलागाडा
Romanized: thelaagaadaa, thelaagaada, thelaagadaa, thelagaadaa
हातले ठेलेर वा धेकेलेर चलाइने गाडा; ठेला; ठेलगाडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ठेला+गाडा]
1
हातले ठेलेर वा धेकेलेर चलाइने गाडा; ठेला; ठेलगाडा।