ठेलगाडा
Romanized: thelagaadaa, thelagaada, thelagadaa, thelagaad
ठेलेर हिँडाइने चक्कागाडी; सानो ठेलागाडा; ठेलागाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ठेल्(ने)+गाडा]
1
ठेलेर हिँडाइने चक्कागाडी; सानो ठेलागाडा; ठेलागाडी।