गाडा
Romanized: gaadaa, gaada, gadaa, gaad
मालसामान हालेर गुडाउँदै एक ठाउँबाट अर्का ठाउँमा लगिने, गोरु, राँगा, मानिस आदिले तान्ने चक्कावाल गाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत गड्डीआ]
१.
मालसामान हालेर गुडाउँदै एक ठाउँबाट अर्का ठाउँमा लगिने, गोरु, राँगा, मानिस आदिले तान्ने चक्कावाल गाडी।
२.
उखु वा आलु रोप्नका लागि बाटुलो खाडल पारेर खनिने ड्याङ; डाँफा।