गाडे

Romanized: gaade, gade

बिच डाँडीमा दुवैतिर सिधा पर्ने गरी भुमरी परेको (बस्तुभाउ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गाड्+ए]

१.
बिच डाँडीमा दुवैतिर सिधा पर्ने गरी भुमरी परेको (बस्तुभाउ)।
२.
जोर भुमरी परेको (हलपिराहा मानिने गोरु)।

सम्बन्धित शब्दहरू