गाडेघाउ

Romanized: gaadeghaau, gaadeghau, gadeghaau, gadeghau

कहिल्यै निको नहुने घाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कहिल्यै निको नहुने घाउ।
२.
दीर्घकालीन समस्या।

सम्बन्धित शब्दहरू