कठपाउ

Romanized: kathapaau, kathapau

रबर, कपडा वा मुर्रा जडिएको काठको चट्टी; खराउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत काष्ठपादुका]

१.
रबर, कपडा वा मुर्रा जडिएको काठको चट्टी; खराउ।
२.
टेक्ता मध्यभागले जमीन नछुने, जनविश्वासअनुसार कुलक्षण मानिने, खराउका आकारको पैताला; खराउखुट्टी।

सम्बन्धित शब्दहरू