कठपाइले
Romanized: kathapaaile, kathapaile
खराउको जस्तो पैताला भएको वा पैतालाको बिचको भागले भुइँ नछोई कुर्कुच्चा र औंलातिरका भागले मात्र भुइँ छुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ कठपाउ]
1
खराउको जस्तो पैताला भएको वा पैतालाको बिचको भागले भुइँ नछोई कुर्कुच्चा र औंलातिरका भागले मात्र भुइँ छुने (व्यक्ति); खराउखुट्टे।