कठपुतली

Romanized: kathaputalee, kathaputalii, kathaputali

धागो, तार, रौं आदिद्वारा नचाइने काठ, कपडा आदिको पुतली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [काष्ठ+पुतली]

१.
धागो, तार, रौं आदिद्वारा नचाइने काठ, कपडा आदिको पुतली।
२.
अर्काको इसारामा नाच्ने व्यक्ति; अरूको लहैलहैमा लागी काम गर्ने व्यक्ति।
३.
(विशेषण) कठपुतलीका स्वभावको; कठपुतलीजस्तो।

सम्बन्धित शब्दहरू