झ्यामपुतली

Romanized: jhyaamaputali, jhyaamaputalee, jhyamaputalee, jhyamaputalii

नक्कले लुगा लगाएर नखरा पार्दै हिँड्ने स्वास्नीमान्छे; कामिनी; अभिसारिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नक्कले लुगा लगाएर नखरा पार्दै हिँड्ने स्वास्नीमान्छे; कामिनी; अभिसारिका।

सम्बन्धित शब्दहरू