झुम्राको पुतली

Romanized: jhumraako putali, jhumraako putalee, jhumrako putalee, jhumrako putalii

फाटेका कपडाका मसिना टुक्राहरूले बनाएको पुतली वा गुडिया; भित्री व्यक्तित्व र आत्मबल नभएको व्यक्ति; कुनै काम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
फाटेका कपडाका मसिना टुक्राहरूले बनाएको पुतली वा गुडिया; भित्री व्यक्तित्व र आत्मबल नभएको व्यक्ति; कुनै काम गर्न नसक्ने व्यक्ति।

सम्बन्धित शब्दहरू