घुनपुतली

Romanized: ghunaputalee, ghunaputalii, ghunaputali

धानमा लाग्ने एक जातको पङ्खधारी किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
धानमा लाग्ने एक जातको पङ्खधारी किरो।
२.
लुगा काट्ने पुतलीविशेष।

सम्बन्धित शब्दहरू