कठपाउलो
Romanized: kathapaaulo, kathapaulo
एक प्रकारको काठको चट्टी; कठपाउ; खराउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [काठ+पाउलो]
1
एक प्रकारको काठको चट्टी; कठपाउ; खराउ।