उठपाउडी

Romanized: uthapaaudi, uthapaaudee, uthapaudee, uthapaudii

उठ्न बस्न मन लाग्ने; के गरौँ र कसो गरौँ हुने; बेचैनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [उठ्+पाउ+डी]

1
उठ्न बस्न मन लाग्ने; के गरौँ र कसो गरौँ हुने; बेचैनी।

सम्बन्धित शब्दहरू