हाउडी

Romanized: haaudi, haaudee, haudee, haudii

कुइराले ढाकिने लेकाली चुचुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुइराले ढाकिने लेकाली चुचुरो।
२.
निरर्थक फुर्ती; फोस्रो धाक।
३.
बोक्रेधाक लगाउने; अविश्वसनीय।
४.
हल्काफुल्का कुरा गर्ने; हावादारी कुरा गर्ने; गम्भीरता नभएको।

सम्बन्धित शब्दहरू