हाउडे
Romanized: haaude, haude
आफ्नो कामकर्तव्यमा भने चासो नराख्ने अरूसँग लिनेपाउने कुरामा चाहिँ ठुलो मुख बनाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हाउडो+ए]
१.
आफ्नो कामकर्तव्यमा भने चासो नराख्ने अरूसँग लिनेपाउने कुरामा चाहिँ ठुलो मुख बनाउने।
२.
ठुलो मुख भएको; धेरै खाने। स्त्री. हाउडी।