कठियातली

Romanized: kathiyaatali, kathiyaatalee, kathiyatalee, kathiyatalii

धानको बिउ उमार्न बनाइएको ठाउँ; ब्याड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अस.]

1
धानको बिउ उमार्न बनाइएको ठाउँ; ब्याड।

सम्बन्धित शब्दहरू