पाउ
Romanized: paau, pau
गोडो; खुट्टो; पाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पाद]
१.
गोडो; खुट्टो; पाद।
२.
श्लोक वा पद्यको एक चरण।
३.
चौथो भाग; चतुर्थांश।
४.
बिस तोलाको तौल वा त्यति तौलको ढक।
५.
अढाई सय ग्रामको परिमाण।
६.
पच्चिस सेन्टिमिटरको नाप।
७.
(विशेषण)
एक पाउको नाप वा परिमाण बराबरको ।