शिरपाउ
Romanized: shirapaau, shirapau, sirapaau, sirapau
मानमर्यादाका निम्ति वा पुरस्कारका रूपमा दिइने लुगा, गहना आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मानमर्यादाका निम्ति वा पुरस्कारका रूपमा दिइने लुगा, गहना आदि।
२.
छाताजुत्ता।
३.
शिर र पाउ; आदि र अन्त।
४.
सबै; सम्पूर्ण।