शिरपोस

Romanized: shiraposa, shirapos, sirapos, shiraposha

टाउकामा लगाइने टोपी; पगरी, श्रीपेच आदि वस्त्र वा आभूषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
टाउकामा लगाइने टोपी; पगरी, श्रीपेच आदि वस्त्र वा आभूषण।

सम्बन्धित शब्दहरू