घाउ
Romanized: ghaau, ghau
रगत आउने गरी कुनै हतियारबाट लागेको वा कुटपिट, ठक्कर आदिबाट भएको चोट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत घात]
१.
रगत आउने गरी कुनै हतियारबाट लागेको वा कुटपिट, ठक्कर आदिबाट भएको चोट ।
२.
फुटेको वा पिलिएको खटिरो।