चठेलो
Romanized: chathelo, cathelo
परबरका आकारको तर परबरभन्दा साना लहरामा फल्ने भुवादार झुस हुने, तरकारी खाइने एक प्रकारको फल; वनकरेलो; चखेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
परबरका आकारको तर परबरभन्दा साना लहरामा फल्ने भुवादार झुस हुने, तरकारी खाइने एक प्रकारको फल; वनकरेलो; चखेलो।